Timi Sathama Huda Lyrics in Nepali by Sugam Pokhrel and Jeena Rasaily
Timi Sathama Huda Lyrics in Nepali by Sugam Pokhrel and Jeena Rasaily From Nepali Movie Dadako Bar Pipal.
♫ Title : Timi Sathama Huda | तिमी साथमा हुँदा
♫ Movie : Dadako Bar Pipal | डाडाको बर पिपल
♫ Genere : Love, Dedication, Romantic, Wish
♫ Voice : Sugam Pokhrel, Jeena Rasaily | सुगम पोखरेल, जिना रसाईली
✍️ Lyrics : Nabaraj Giri | नबराज गिरी
♫ Music : Alish Karki | एलिस कार्की
♫ Arrange : Sailendra M. Pradhan | शैलेन्द्र एम प्रधान
♫ Mix Mastering : Rakesh Kumar Shrestha | राकेश कुमार श्रेष्ठ
:::::FOR RINGBACK TONE:::::
♫ ♫ Sayeu Juni Timrai Huni Man Cha
♫ Ntc-0840193
♫ Timi Khusi Huda
♫ Ntc-0840194
♫ Timi Resayeka Pal
♫ Ntc-0840195
♫ Timi Sathma Huda
♫ Ntc-0840196

नेपाली
तिमी साथमा हुँदा के कमी छ मलाई
स्वर्ग चाहिँदैन नर्कमा नै ठिक छ मलाई
यमराज लिन आए तिमीलाई, मलाइ लैजाऊ भनुँला
जुन दिन तिमीलाई बिर्सुँला, त्यही दिन मरौँला
त्यही दिन मरौँला
ओ...
तिमी खुसी हुँदा, मेरो घर नै उजेलो
तिम्रो अङ्गालो मा बस्दा, त्यहाँ संसार नै छ आफ्नो
तिमी खुसी हुँदा, मेरो घर नै उजेलो
तिम्रो अङ्गालो मा बस्दा, त्यहाँ संसार नै छ आफ्नो
माया त मुखले हैन, हजुरको आँखा ले बताउँछ
यो जुनी मात्रा हैन, सयौँ जुनी तिम्रै हुने मन छ
तिम्रै हुने मन छ
आ...
जस्तै दुख परे पनि, तिम्रो साथ मै रहुँला
हिउँदो होस या बर्खा, जे परे नि म सहुँला
जस्तै दुख परे पनि, तिम्रो साथ मै रहुँला
हिउँदो होस या बर्खा, जे परे नि म सहुँला
तिमी रिसाएका पल, साह्रै डर लाग्छ मलाइ
मेरो भुल अङ्गाल्दा तिम्ले, रुन मन लाग्छ मलाइ
रुन मन लाग्छ मलाइ
आ...
No comments:
Post a Comment
Comments Will Be Moderated