Timro Aankhama Aankha Judhai Nai Nabhannu La 6 Title Song Lyrics in Nepali by Pratap Das from New Nepali Movie Nai Nabhannu la 6
Timro Aankhama Aankha Judhai Bhannu Chha Euta Kura Nai Nabhannu La 6 Title Song Lyrics in Nepali by Pratap Das from New Nepali Movie Nai Nabhannu la 6 || NAI NABHANNU LA 6 Nepali Movie Title Song || Pratap Das || Aanchal Sharma, Ashirwad B Chhetri || Timi Nai Ta Hau Sathi Mero Jiune Aadhar || Ma Dhoon Timi Sargam Hau, Ma Aatma Timi Ishwor Hau || Nai Nabhannu La
♫ Title : Timro Aankhama Aankha Judhai | तिम्रो आँखामा आँखा जुधाई
♫ Movie : Nai Nabhannu La 6 | नाईं नभन्नु ल छ
♫ Genere : Love, Romantic, Filmy, Request
♫ Voice : Pratap Das | प्रताप दास
✍️ Lyrics : Bikash Raj Acharya, Prabha Acharya, Dinesh Thapaliya, Basanta Sapkota | बिकाश राज आचार्य,
प्रभा आचार्य, दिनेश थपलिया,बसन्त सापकोटा
♫ Music : Basanta Sapkota | बसन्त सापकोटा
♫ Mix Mastering : Mukesh Shah | मुकेश शाह
♫ Studio : MUSIC COLUD 'Magically Connecting'

नेपाली
तिम्रो माया सुटुक्कै, दिलमा बस्यो है
साउने झरी परे झैँ, मनै रुझ्यो है
तिम्रो माया सुटुक्कै, दिलमा बस्यो है
साउने झरी परे झैँ, मनै रुझ्यो है
तिम्रो आँखामा आँखा जुधाई, भन्नु छ एउटा कुरा
तिमी बिना आधा छु म, तिम्रो साथ पाए हुन्छु पुरा
तिम्रो आँखामा आँखा जुधाई, भन्नु छ एउटा कुरा
तिमी बिना आधा छु म, तिम्रो साथ पाए हुन्छु पुरा
तिमी नै त हौ साथी, मेरो जिउने आधार
तिमी भन्दा टाढा छैन, मेरो मायाको संसार
नाईं नभन्नु नाईं नभन्नु, नाईं नभन्नु ल, नाईं नभन्नु ल
नाईं नभन्नु नाईं नभन्नु, नाईं नभन्नु ल, नाईं नभन्नु ल
म धुन तिमी सरगम हौ, म आत्मा तिमी ईश्वर हौ
म धुन तिमी सरगम हौ, म आत्मा तिमी ईश्वर हौ
मेरो हरेक अङ्ग अङ्गमा, प्राण बनेर बसेकी छ्यौ
तिमी नै त हौ साथी, मेरो जिउने आधार
तिमी भन्दा टाढा छैन, मेरो मायाको संसार
नाईं नभन्नु नाईं नभन्नु, नाईं नभन्नु ल, नाईं नभन्नु ल
नाईं नभन्नु नाईं नभन्नु, नाईं नभन्नु ल, नाईं नभन्नु ल
फूल राम्रो केसरी, नहेर न त्यसरी
लाज लाग्छ नि हो
फूल राम्रो केसरी, नहेर न त्यसरी
लाज लाग्छ नि हो
तिमी फूल म मञ्जरी, तिमी बादल म झरी
तिमी फूल म मञ्जरी, तिमी बादल म झरी
तिमी सङ्गै रहूँ, सधैँ सधैँ यसै गरी
तिमी नै त हौ साथी, मेरो जिउने आधार
तिमी भन्दा टाढा छैन, मेरो मायाको संसार
नाईं नभन्नु नाईं नभन्नु, नाईं नभन्नु ल, नाईं नभन्नु ल
नाईं नभन्नु नाईं नभन्नु, नाईं नभन्नु ल, नाईं नभन्नु ल
नाईं नभन्नु नाईं नभन्नु, नाईं नभन्नु ल, नाईं नभन्नु ल
No comments:
Post a Comment
Comments Will Be Moderated