Timro Kakhama Lyrics in Nepali by Kaushal Raj Khadka
Timro Kakhama Lyrics in Nepali by Kaushal Raj Khadka. Written by Rita Bhandari, arranged and composed by Manoj Chaulagain and Mixed by Prakash Mishra Recorded by Ajay Singh Karki.
♫ Title : Timro Kakhma | तिम्रो काखमा
♫ Genere : Love, Dedication, Realization, Wish
♫ Voice : Kaushal Raj Khadka | कौशल राज खड्का
✍️ Lyrics : Rita Bhandari | रिता भण्डारी
♫ Music : Manoj Chaulagain | मनोज चौलागाईं
♫ Arrange : Manoj Chaulagain | मनोज चौलागाईं
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्रा
♫ Studio : Acoustic Nepal
♫ Recordist : Ajay Singh Karki | अजय सिंह कार्की

नेपाली
तिम्रो सफलता मा, मेरो सुन्दरता
झल्किएको छ
तिम्रो हर खुसी ले, मेरो वसन्त नै
फर्किएको छ
तिम्रो सफलता मा, मेरो सुन्दरता
झल्किएको छ
तिम्रो हर खुसी ले, मेरो वसन्त नै
फर्किएको छ
जाग न लम्क न, मेरो प्रिय
तिमीले शिखर चुम्नु छ
खुसी भई मायामा, यसै गरी रमाउनु छ
जाग न लम्क न, मेरो प्रिय
तिमीले शिखर चुम्नु छ
खुसी भई मायामा, यसै गरी रमाउनु छ
तिमी हाँस्दा हिमाल हाँस्छ
तिम्रो प्रगति मा, डाँफे मुनाल नाच्छ
तिमी हाँस्दा हिमाल हाँस्छ
तिम्रो प्रगति मा, डाँफे मुनाल नाच्छ
तिम्रो सफलता मा, मेरो सुन्दरता
झल्किएको छ
तिमी त मेरो, मनको मान्छे
मन सधैँ सही हुन्छ
टाढा हुँदा नसोध, मायामा के के हुन्छ
तिमी त मेरो, मनको मान्छे
मन सधैँ सही हुन्छ
टाढा हुँदा नसोध, मायामा के के हुन्छ
मायामा सुन्दर बनोस् जीवन
तिम्रै काखमा, रमाउँछ यो मन
मायामा सुन्दर बनोस् जीवन
तिम्रै काखमा, रमाउँछ यो मन
तिम्रो सफलता मा, मेरो सुन्दरता
झल्किएको छ
No comments:
Post a Comment
Comments Will Be Moderated