Timro Mayale Badhera Rakha Lyrics in Nepali By Shyam Karki
♫ Title :Timro Mayale Badhera Rakha | तिम्रो मायाले बाँधेर राख
♫ Genere : Love, Request, Romantic
♫ Voice : Shyam Karki | श्याम कार्की
✍️ Lyrics : Rabi Malla | रवी मल्ल
♫ Music : Birat Kadariya | बिराट कादरिया
♫ Arrange : Almoda Rana Uprety | अल्मोदा राणा उप्रेती
♫ Mix Mastering : Bizu Karmacharya | बिजु कर्माचार्य

नेपाली
तिम्रो मायाले, बाँधेर राख
मेरो सिरानी होस्, तिम्रो काख
तिम्रो मायाले, बाँधेर राख
मेरो सिरानी होस्, तिम्रो काख
जान नदेऊ मलाई, अब टाढा
माया यो होस् अझै, अझै गाढा
तिम्रो मायाले, बाँधेर राख
मेरो सिरानी होस्, तिम्रो काख
मन मेरो तिमीबाट, टाढा नजाओस्
मन मेरो तिमीबाट, टाढा नजाओस्
आँधी-हुरी सम्बन्धमा, कहिल्यै नआओस्
आँधी-हुरी सम्बन्धमा, कहिल्यै नआओस्
तिम्रो मुटुमै, थुनेर राख
मेरो सिरानी होस्, तिम्रो काख
मिलनका गीतहरू, रमाउँदै गाऊँ
मिलनका गीतहरू, रमाउँदै गाऊँ
हाँसी-खुसी माया बाँडी, जिन्दगी बिताऊँ
हाँसी-खुसी माया बाँडी, जिन्दगी बिताऊँ
तिम्रो मनैमा, साँचेर राख
मेरो सिरानी होस्, तिम्रो काख
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
तिम्रो मायाले बाँधेर राख
मेरो सिरानी होस् तिम्रो काख
No comments:
Post a Comment
Comments Will Be Moderated