Dhokebaj Ko Rajya Lyrics in Nepali By Pramod Kharel.
Presenting new Nepali song Dhokebajko Rajya by Pramod Kharel penned & composed by Sunil BC featuring Shilpa Pokharel, Abhi Lama & Dev Maharjan
♫ Title : Dhokebajko Rajya | धोकेबाजको राज्य
♫ Genere : Love, Tragic, Blame, Realization
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Sunil BC | सुनिल बिसी
♫ Music : Sunil BC | सुनिल बिसी
♫ Arrange : Bishal Niraula | बिशाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni Digital
♫ Recordist : Suman Rana, Khuman Rana
♫ Flute : Ratna B K | रत्न बिक
♫ Dimdi/Madal : Bhuwan Gandhrva | भुवन गन्दर्भ
♫ Audio/Video : Brandroot Entertainment Pvt. Ltd.

नेपाली
यो धोकेबाजको राज्य हो
धोका पाउने मेरो भाग्य हो
यो धोकेबाजको राज्य हो
धोका पाउने मेरो भाग्य हो
हाँसी हाँसी विष पिलाई दियौ
आफ्नो नबन्दै बिलाइदियौ
यो धोकेबाजको राज्य हो
धोका पाउने मेरो भाग्य हो
हे ना ना ना रि रोई
हे ना ना ना रि नोई
तिमीले राज्य गरेको मुटु
करौँती बनी रेटिदियौ
छातीमा लेखेको नाम थ्यो तिम्रो
तिमीले आफैँ मेटिदियौ
तिमीले राज्य गरेको मुटु
करौँती बनी रेटिदियौ
छातीमा लेखेको नाम थ्यो तिम्रो
तिमीले आफैँ मेटिदियौ
किस्ता किस्ता चोट बढाई दियौ
किस्ता मै माया घटाई दियौ
यो धोकेबाजको राज्य हो
धोका पाउने मेरो भाग्य हो
मनले बिर्सन मानेन जो
धोकेबाजको पात्र थ्यो
रोएर पनि के गर्नु हेर
संसार रुवाउने को मात्र हो
मनले बिर्सन मानेन जो
धोकेबाजको पात्र थ्यो
रोएर पनि के गर्नु हेर
संसार रुवाउने को मात्र हो
मायाको बोट ढलाइदियौ
कोमल मुटु थ्यो जलाइदियौ
यो धोकेबाजको राज्य हो
धोका पाउने मेरो भाग्य हो
No comments:
Post a Comment
Comments Will Be Moderated