A Sathi Suna Lyrics in Nepali by Anju Panta and Kiran Bhujel From Nepali Movie Ye Sathi Suna
♫ Title : Ye Sathi Suna | ए साथी सुन
♫ Movie : Ye Sathi Suna | ए साथी सुन
♫ Genere : Love, Romantic, Filmy, Dedication
♫ Voice : Anju Panta, Kiran Bhujel | अन्जु पन्त, किरण भुजेल
✍️ Lyrics : Rabin Magar | रबिन मगर
♫ Music : Saroj Adhikari(SUR ROXX) | सरोज अधिकारी
♫ Arrange : Maharaj Thapa | महराज थापा
♫ Mix Mastering : Radip Shrestha | रदिप श्रेष्ठ
♫ Studio : VOICE RECORDING
नेपाली
तिमि पाए चाहिँदैन, आकाशैको जुन
तिमि पाए चाहिँदैन, आकाशैको जुन
तिम्रै लागि मरिदिन्छु, बास्ना सरि छरिदिन्छु
तिम्रै लागि मरिदिन्छु, बास्ना सरि छरिदिन्छु
ए, साथी सुन...
ए, साथी सुन...
जित्छौ भने तिमिले नै, तिम्रो लागि हारी दिन्छु
जुनको त के कुरा भो, तारा पनि झारी दिन्छु
हं, जित्छौ भने तिमिले नै, तिम्रो लागि हारी दिन्छु
जुनको त के कुरा भो , तारा पनि झारी दिन्छु
सके सम्म खुसी दिन्छु, दिन कहिले रुन
सङ्गै जँगार तरी दिन्छु, तिम्रै छेउ सरि दिन्छु
सङ्गै जँगार तरी दिन्छु, तिम्रै छेउ सरि दिन्छु
ए साथी सुन..
ए साथी सुन..
दिन्छौ भने साथ तिम्ले, सङ्गै पाइला चाली हिँड्छु
भरिएको खुसी तिम्लाइ, बरु आफै खालि लिन्छु
दिन्छौ भने साथ तिम्ले, सङ्गै पाइला चाली हिँड्छु
भरिएको खुसी तिम्लाइ, बरु आफै खालि लिन्छु
सक्ने छैन रोक्न यहाँ, मलाइ तिम्रो हुन
तिम्रै भर परि दिन्छु, चोखो माया गरी दिन्छु
तिम्रै भर परि दिन्छु, चोखो माया गरी दिन्छु
ए साथी सुन...
ए साथी सुन...
ए साथी सुन...
ए साथी सुन...
No comments:
Post a Comment
Comments Will Be Moderated