Aaha Maya Lyrics in Nepali by Himal Sagar And Anu Chaudhary
Aaha Maya Lyrics in Nepali Voiced by Himal Sagar And Anu Chaudhary, written and composed by Bimal Adhikari.
♫ Title : आहा माया | Aaha Maya
♫ Genere : Love, Romantic, Wish, Dedication
♫ Voice : Himal Sagar, Anu Chaudhary | हिमाल सागर, अनु चौधरी
✍️ Lyrics : Bimal Adhikari | बिमल अधिकारी
♫ Music : Bimal Adhikari | बिमल अधिकारी
♫ Arrange : Kamal Saurag | कमल सौराग
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : Maruni
♫ Recordist : Khuman Rana, Suman Rana | खुमन राणा, सुमन राणा
♫ Audio/Video : Bhawana Music Solution

नेपाली
आह...ह..ह माया ए...हे..हे माया
ओहो...हो.. हो माया, अं.. हं.. हं माया
म त तिम्रै हुँ नि माया, सम्हालेर राख
मृत्यु सम्म पनि, न छुटोस् यो साथ
हो.. म त तिम्रै हुँ नि माया, सम्हालेर राख
मृत्यु सम्म पनि, न छुटोस् यो साथ
सधैँ तिम्लाई माया गरूँ, तिमी सङ्गै सङ्गै मरूँ
सधैँ तिम्लाई माया गरूँ, तिमी सङ्गै सङ्गै मरूँ
आह...ह..ह माया ए...हे..हे माया
ओहो...हो.. हो माया, अं.. हं.. हं माया
तिम्रो पाउ को धुलो पनि, सजाउँथेँ शिरमा
तिमी साथमा भए माया, रमाउँथेँ पिरमा
हो.. तिम्रो पाउ को धुलो पनि, सजाउँथेँ शिरमा
तिमी साथ मा भए माया, रमाउँथेँ पिरमा
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
आह...ह..ह माया अं..हं.. हं माया
ए...हे..हे माया ओहो...हो.. हो माया
पाउँ सातै जुनी माया, म त तिम्रो मान्छे बन्न
गर्व लाग्छ माया, म तिम्रो मान्छे भन्न
पाउँ सातै जुनी माया, म त तिम्रो मान्छे बन्न
गर्व लाग्छ है माया, म तिम्रो मान्छे भन्न
सधैँ तिम्लाई माया गरूँ, तिमी सङ्गै सङ्गै मरूँ
सधैँ तिम्लाई माया गरूँ, तिमी सङ्गै सङ्गै मरूँ
आह...ह..ह माया ए...हे..हे माया
ओहो...हो.. हो माया, अं.. हं.. हं माया
तिम्लाई चोखो माया मैले, गरेकी छु जहिले
झुटो बोल्न कहिले पनि, जान्दिन नि मैले
हो.. तिम्लाई चोखो माया मैले, गरेकी छु जहिले
झुटो बोल्न कहिले पनि, जान्दिन नि मैले
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
आह...ह..ह माया अं..हं.. हं माया
ए...हे..हे माया ओहो...हो.. हो माया
मेरी प्यारी मान्छे तिमी, तिम्रै नाम छ ओठमा
मलहम बन्न पाउँ, घाउ लाग्दा त्यो चोटमा
मेरी प्यारी मान्छे तिमी, तिम्रै नाम छ ओठमा
मलहम बन्न पाउँ, घाउ लाग्दा त्यो चोटमा
सधैँ तिम्लाई माया गरूँ, तिमी सङ्गै सङ्गै मरूँ
सधैँ तिम्लाई माया गरूँ, तिमी सङ्गै सङ्गै मरूँ
आह...ह..ह माया ए...हे..हे माया
ओहो...हो.. हो माया, अं.. हं.. हं माया
बन्न पाउँ म जहिले, तिम्रो मात्र छाया
नबाँड्नु है कहिले, मलाई दिने माया
हो.. बन्न पाउँ म जहिले, तिम्रो मात्र छाया
नबाँड्नु है कहिले, मलाई दिने माया
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
आह...ह..ह माया अं..हं.. हं माया
ए...हे..हे माया ओहो...हो.. हो माया
फर्की आउँछु जस्तो लाग्छ, गए पनि मरी
छैनन् तिमी जति राम्री, यो ब्रह्माण्ड भरी
हो.. फर्की आउँछु जस्तो लाग्छ, गए पनि मरी
छैनन् तिमी जति राम्री, यो ब्रह्माण्ड भरी
म त तिम्रै हुँ नि माया, हुन्छु दायाँ बायाँ
म त तिम्रै हुँ नि माया, हुन्छु दायाँ बायाँ
आह...ह..ह माया ए...हे..हे माया
ओहो...हो.. हो माया, अं.. हं.. हं माया
तिमी हाँसे हाँसिदिन्छ, तिमी रोए रुन्छु भन्छ
मेरो यो मन ले, तिमी तिमी भन्छ
हो.. तिमी हाँसे हाँसिदिन्छ, तिमी रोए रुन्छु भन्छ
मेरो यो मन ले, तिमी तिमी भन्छ
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
म त तिम्रै हुँ नि माया, हुन्छु नि दायाँ बायाँ
आह...ह..ह माया अं..हं.. हं माया
ए...हे..हे माया ओहो...हो.. हो माया
कति खुसी हुन्छ मन, तिमीलाई देखेसी किन
हरेक दिन बनोस्, तिम्रो जन्म दिन
हो.. कति खुसी हुन्छ मन, तिमीलाई देखेसी किन
हरेक दिन बनोस्, तिम्रो जन्म दिन
ह्याप्पि बर्थ डे टु यु, ह्याप्पि ह्याप्पि बर्थ डे टु यु
ह्याप्पि बर्थ डे टु यु, ह्याप्पि ह्याप्पि बर्थ डे टु यु
No comments:
Post a Comment
Comments Will Be Moderated