Chhaina Bhuleko Lyrics in Nepali by Prashant Poudel
Presenting new Nepali song Chhaina Bhuleko | छैन भुलेको by Prashant Poudel
♫ Title : Chhaina Bhuleko | छैन भुलेको
♫ Genere : Love, Romantic, Nostalgic
♫ Voice : Prashant Poudel | प्रशान्त पौडेल
✍️ Lyrics : Prashant Poudel | प्रशान्त पौडेल
♫ Music : Prashant Poudel | प्रशान्त पौडेल
♫ Arrange : Prashant Poudel | प्रशान्त पौडेल
♫ Mix Mastering : Narendra Biyogi | नरेन्द्र बियोगी
♫ Studio : Wave Recording Studio. Anamnagar, KTM
♫ Recordist : Samir Karki | समिर कार्की
♫ Flute : Ratna B.K | रत्न बिक
♫ Guitar : Bikash Sunar | बिकाश सुनार
♫ Madal : Poshan Magar | पोषण घर्ति मगर
♫ Sarangi : Manish Gandarva | मनिश गन्दर्भ

नेपाली
लाउँछ माया, आउँछ नि सम्झना
सक्दिन म, तिमीलाई बिर्सन
फुल फुलेको
लाउँछ माया, आउँछ नि सम्झना
सक्दिन म, तिमीलाई बिर्सन
फुल फुलेको,
हितैको मायालाई, छैन भुलेको
हितैको मायालाई, छैन भुलेको
हे..
ह..
उजेलीको घाम छाया, अँधेरीको जुन तारा
देख्छु मैले तिमि मै, मेरो सारा संसार
उजेलीको घाम छाया, अँधेरीको जुन तारा
देख्छु मैले तिमि मै, मेरो सारा संसार
नसकुँला, हिराको हार दिन
तिमि बस्ने, मन कतै सार्दिन
फुल फुलेको
नसकुँला, हिराको हार दिन
तिमि बस्ने, मन कतै सार्दिन
फुल फुलेको
हितैको मायालाई, छैन भुलेको
हितैको मायालाई, छैन भुलेको
हिक्का हिक्का बाडुल्की, लाउँछ होला त्यता नि
पल पल मलाई सताउँछ, तिम्रो यादले यता नि
हिक्का हिक्का बाडुल्की, लाउँछ होला त्यता नि
पल पल मलाई सताउँछ, तिम्रो यादले यता नि
भेट हुम्ला, दुई खोली दोभान
साँची राख, हुर्केको जोबान
फुल फुलेको
भेट हुम्ला, दुई खोली दोभान
साँची राख, हुर्केको जोबान
फुल फुलेको ,
हितैको मायालाई, छैन भुलेको
हितैको मायालाई, छैन भुलेको
हो...
No comments:
Post a Comment
Comments Will Be Moderated