Herirahu Jasto Lyrics in Nepali by Buddha Lama and Mamta Gurung
♫ Title : Herirahu Jasto | हेरिरहूँ जस्तो
♫ Genere : Love, Romantic, Expression, QnA Type
♫ Voice : Buddha Lama, Mamta Gurung | बुद्ध लामा, ममता गुरुङ्ग
✍️ Lyrics : Albin Thapa, Buddha Lama | अल्बिन थापा, बुद्ध लामा
♫ Music : Buddha Lama | बुद्ध लामा
♫ Mix Mastering : Babu Pradhan | बाबु प्रधान
♫ Flute : Ratna BK | रत्न बिक

नेपाली
हेरिरहूँ जस्तो तिम्रो त्यो मुहार
मनै लोभ्याउने तिम्रो त्यो नजर
हेरिरहूँ जस्तो तिम्रो त्यो मुहार
मनै लोभ्याउने तिम्रो त्यो नजर
तिमी हाँस्दा यो मन रमायो हो..
तिमी हाँस्दा यो मन रमायो ओ..
हिजो आज चारैतिर
हिजो आज चारैतिर, खुसी नै खुसी छायो
हो... कि हेरिरहूँ
हो... कि बोलिरहूँ
हो... कि हेरिरहूँ
हो... कि बोलिरहूँ
दिन नयाँ रात नयाँ, नयाँ छ साँझ यो
कता कता मनले भन्छ, कि यो माया नै हो
दिन नयाँ रात नयाँ, नयाँ छ साँझ यो
कता कता मनले भन्छ, कि यो माया नै हो
आएर बसिदेउ, मेरो यो मुटुको छेउ
खोजिरहन्छ तिमीलाई, किन किन मेरो मन
आएर बसिदेउ, मेरो यो मुटुको छेउ
खोजिरहन्छ तिमीलाई, किन किन मेरो मन
हराउँछु आज भोलि, किन हो तिमी नै भन
आकाश को रङ्ग बद्लिँदै आयो ओ....
हावाको ढङ्ग बद्लिन थाल्यो ओ...
यो मन सङ्ग त्यो मनले भनिसके
मन सङ्ग मन त्यो घुल्न थाल्यो
हं... कि हेरिरहूँ
हं... कि बोलिरहूँ
हो... कि हेरिरहूँ
हो... कि बोलिरहूँ
दिन नयाँ रात नयाँ, नयाँ छ साँझ यो
कता कता मनले भन्छ, कि यो माया नै हो
दिन नयाँ रात नयाँ, नयाँ छ साँझ यो
कता कता मनले भन्छ, कि यो माया नै हो
No comments:
Post a Comment
Comments Will Be Moderated