Je Chhau Timi Lyrics in Nepali by Swoopna Suman and Samir Shrestha
Nadhaka na muhara Shringaar le Lyrics in nepali. Je Chhau Timi Lyrics in Nepali by Swoopna Suman and Samir Shrestha
♫ Title : Je Chhau Timi | जे छौ तिमी
♫ Genere : Love Request, Romantic
♫ Voice : Samir Shrestha, Swoopna Suman | समिर श्रेष्ठ, स्वप्न सुमन
✍️ Lyrics : Swoopna Suman | स्वप्न सुमन
♫ Music : Swoopna Suman | स्वप्न सुमन
♫ Arrange : Saswot Shrestha | सास्वत श्रेष्ठ
♫ Mix Mastering : Saswot Shrestha | सास्वत श्रेष्ठ
♫ Studio : Omniphonix Studio, Balaju

नेपाली
गाजल त्यो तिम्रो मेटाइदेऊ न
तिम्रो त्यो आँखाको रङ्ग हेर्न मन छ
बाँधेको केश फुकाइदेऊ न
हावाले उडाको मन पर्छ
नढाक न मुहार शृङ्गार ले
नढाक न मुहार शृङ्गार ले
चन्द्रमा मा पनि दाग हुन्छ
चन्द्रमा मा पनि दाग हुन्छ
भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने
जे छौ जसो छौ तिमी
त्यही नै हो मलाई चाहिने
छिचोलेर अँधेरो लाई उज्यालो देखाउने
चम्किला जुनकिरी झैँ आँखा
गहिरो समुन्द्र भए जिन्दगी मेरो
किनारा देखाउने तिम्रो हात
सुरिलो त के छ र गीत मेरो
सुरिलो त के छ र गीत मेरो
जति तिम्रो आवाज हुन्छ
जति तिम्रो आवाज हुन्छ
आशा यही हो सधैँ तिम्रो साथ पाउने
जे छौ जसो छौ तिमी
त्यही नै हो मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
तिमी हौ मलाई चाहिने
परवाह नगर यो दुनियाँ हो
तिमी मै बसेको छ दुनियाँ मेरो
परवाह नगर यो दुनियाँ हो
तिमी मै बसेको छ दुनियाँ मेरो
परवाह नगर यो दुनियाँ हो
तिमी मै बसेको छ दुनियाँ मेरो
जे छौ जसो छौ तिमी
त्यही नै हो मलाई चाहिने
त्यति नै हो मलाई चाहिने
No comments:
Post a Comment
Comments Will Be Moderated