Jindagiko Goretoma Lyrics in Nepali by Udit Narayan Jha, Sadhana Sargam and Aditya Narayan Jha from Nepali Movie Aafno Manchhe
Jindagi Ko Goretoma Eklai Hidna Garho Hunchha Lyrics in Nepali by Udit Narayan Jha, Sadhana Sargam and Aditya Narayan Jha from Nepali Movie Aafno Manchhe
♫ Title : Jindagiko Goretoma | जीन्दगी को गोरेटोमा
♫ Movie : Aafno Manchhe | आफ्नो मान्छे
♫ Genere : Life, Family, Love, Filmy
♫ Voice : Udit Narayan Jha, Sadhana Sargam, Aditya Narayan Jha | उदिन नारायण झा, साधना सरगम, अदित्य
नारायण झा
✍️ Lyrics : Prabhat Joshi | प्रभात जोशी
♫ Music : Shambhujit Baskota | शम्भुजित बास्कोटा

नेपाली
जिन्दगी को गोरेटोमा, एक्लै हिँड्न गाह्रो हुन्छ
मन बिसाउने तिमी भए, काँडै भरि फुल फुल्छ
हो जिन्दगी को गोरेटोमा, एक्लै हिँड्न गाह्रो हुन्छ
मन बिसाउने तिमी भए, काँडै भरि फुल फुल्छ
मेरो हजुर कठै
माया नै हो सुन को गजुर
माया नै हो सुन को गजुर
सँगै हाँस्न बाँच्न पाए, अझै दुःख पाए हुन्थ्यो
दुःख भित्र आफ्नै एउटा, स्वर्ग रच्न पाए हुन्थ्यो
स्वर्ग पाए हुन्थ्यो
हो पिर व्यथा जति आए, सँगै सँगै बाँडी दिउँला
घर छैन एकर्का को, मन भित्रै बसिदिउँला
मनमै बसिदिउँला
जिन्दगी को गोरेटोमा, एक्लै हिँड्न गाह्रो हुन्छ
मन बिसाउने तिमी भए, काँडै भरि फुल फुल्छ
मेरो हजुर कठै
माया नै हो सुन को गजुर
माया नै हो सुन को गजुर
साना साना पाइला भोलि, टाकुराको माथ छुन्छ
हामीले देख्ने सपनीमा, जिन्दगानी बाँचिदिन्छ
लौ है बाँचिदिन्छ
बाबा मेरो सतिसाल, आमा सुनगाभा
जुनी जुनी सँगै काटौँ, नहुनु है टाढा
नहुनु है टाढा
जिन्दगी को गोरेटोमा, एक्लै हिँड्न गाह्रो हुन्छ
मन बिसाउने तिमी भए, काँडै भरि फुल फुल्छ
मेरो पियार कठै
तिमी नै हौ मेरो संसार
तिमी नै हौ मेरो संसार
हो जिन्दगी को गोरेटोमा, एक्लै हिँड्न गाह्रो हुन्छ
मन बिसाउने तिमी भए, काँडै भरि फुल फुल्छ
मेरो पियार कठै
तिमी नै हौ मेरो संसार
हो तिमी नै हौ मेरो संसार
तिमी नै हौ मेरो संसार
No comments:
Post a Comment
Comments Will Be Moderated