Kahile Hola Lyrics in Nepali by Dipen KC and Sumina Lo
♫ Title : Kahile Hola | कहिले होला
♫ Genere : Love, QnA Type, Romnatic
♫ Voice : Dipen KC, Sumina Lo | दिपेन केसी, सुमिना लो
✍️ Lyrics : Dipen KC | दिपेन केसी
♫ Music : Dipen KC | दिपेन केसी
♫ Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
♫ Mix Mastering : Kishor Thapa | किशोर थापा

नेपाली
कहिले होला तिमी र म सङ्गै हुनी, माया सङ्गै हुनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी

अँधेरी रातमा जुन लागे झैँ
कहिले होला जीवन उजेलि हुनी, माया उजेलि हुनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
तिमी मेरो जिन्दगी तिमी नै हौ प्यार, तिमी नै हौ प्यार
तिमी बिना अधुरो छ मेरो संसार, हो मेरो संसार

घाम लागे शीतल मा छाया बन्दिउँला, छाया बन्दिउँला
पानी परे आधा आधा छाता ओढौँला, हो छाता ओढौँला

डोली चढाई आज नै सङ्गै लैजानी
तिम्रो न्यानो साथले घर सजाउनी, माया घर सजाउनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
संसारै भुलेर जिउँला जिन्दगी, जिउँला जिन्दगी
कहिले पनि नछुटोस् हाम्रो पिरती, हो हाम्रो पिरती

भन तिमी कहिले हाम्रो साइत जुराउनी, साइत जुराउनी
म बेहुली तिमी बेहुला भएर आउनी, हो भएर आउनी

खालि तिम्रो सिउँदो मा सिन्दूर भरी
कहिले होला यी हातले तिम्लाई रङ्गाउनी, माया तिम्लाई रंगाउनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
मलाई तिमी तिम्लाई म नभई नहुनी, माया नभई नहुनी
No comments:
Post a Comment
Comments Will Be Moderated