Kutu Kutu Lyrics in Nepali by Samir Acharya and Sudha Ratna From Nepali Movie Kumva Karan
♫ Title : Kutu Kutu | कुटु कुटु
♫ Movie : Kumva Karan | कुम्भ करण
♫ Genere : Love, Filmy, Romantic
♫ Voice : Samir Acharya, Sudha Ratna | समिर आचार्य, सुधा रत्न
✍️ Lyrics : Govinda Madhur Acharya | गोबिन्द मधुर आचार्य
♫ Music : Govinda Madhur Acharya | गोबिन्द मधुर आचार्य

नेपाली
थाहा हुन्न कुन झिल्के ले, जालमा फसाउँछ
राम्री केटी देखे पछि, मुखै रसाउँछ
माया लाउनु जुनी काट्नु, होइन ख्याल ख्याल
मेरो जोबन देखे तिम्ले, नचुहाऊ है र्याल
हो हो नचुहाऊ है र्याल
कुटु कुटु
कुटु कुटु यो मुटु खाने भो
खाने भो
माया माया भन्दै दिन जाने भो
हे, माया माया भन्दै दिन जाने भो
यो केटाको
यो केटाको छैन कि अरू काम
अरू काम
दिन रात जप्दछ छ मेरै नाम
हो, दिन रात जप्दछ छ मेरै नाम
को कस्तो छ भन्ने कुरा, राम्रो सँग चिन्छु
जसले धेरै माया गर्छ, उहीलाई जोबन दिन्छु
तिम्रा लागी खाली छ है, माया राख्ने झोला
मैले जति माया तिम्लाई, कसले गर्छ होला
हो कसले गर्छ होला
यो केटाको
यो केटाको छैन कि अरू काम
अरू काम
दिन रात जप्दछ छ मेरै नाम
हो, दिन रात जप्दछ छ मेरै नाम
कुटु कुटु
कुटु कुटु यो मुटु खाने भो
खाने भो
माया माया भन्दै दिन जाने भो
हे, माया माया भन्दै दिन जाने भो
हो, दिन रात जप्दछ छ मेरै नाम
हे, माया माया भन्दै दिन जाने भो
हो, दिन रात जप्दछ छ मेरै नाम
हे, माया माया भन्दै दिन जाने
No comments:
Post a Comment
Comments Will Be Moderated