Meso Milayera Lyrics in Nepali by Asmita Adhikari and Nishan Bhattarai
Meso Milayera Lyrics in Nepali by Asmita Adhikari and Nishan Bhattarai. Written by Diggaj Dhaurali composed by Arjun Pokharel Arranged by Uday Raj Poudel and Mix-Masterd by Naresh BBC.
♫ Title : Meso Milayera | मेसो मिलाएर
♫ Genere : Love, Romantic, Request
♫ Voice : Nishan Bhattarai, Asmita Adhikari | निशान भट्टराई, अस्मिता अधिकारी
✍️ Lyrics : Diggaj Dhaurali | दिग्गज धरौली
♫ Music : Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange : Udayraj Paudel | उदय राज पौडेल
♫ Mix Mastering : Naresh BBC | नरेष बिसी
♫ Studio : Aplus

नेपाली
मनका कुरा गरौँला नि, यसो मिलाएर
भोलि दिउँसो भेट्न आऊ है, मेसो मिलाएर
मनका कुरा गरौँला नि, यसो मिलाएर
भोलि दिउँसो भेट्न आऊ है, मेसो मिलाएर
तिमीलाई भेट्न आउँछु म घरमा, कुरा मिलाएर
तिमीले देको कुर्था सुरुवाल, चुरा मिलाएर
सर न सर नजिकै सर, डराउन पर्ने के छ र
तिमीलाई भेटे पछि मलाई त, जानै मन हुँदैन घर
सर म सर नजिकै सर, डराउन पर्ने के छ र
तिमीलाई भेटे पछि मलाई त, जानै मन हुँदैन घर
धेरै भयो नभेटेको, भेट्न पर्छ भोलि
धेरै भयो नभेटेको, भेट्न पर्छ भोलि
आत्तिइसकेँ नसुनेर, तिम्रो मिठो बोली
तिम्रो मिठो बोली
बेसी तिर झरौँला नि, यसो मिलाएर
भोलि दिउँसो भेट्न आऊ है, मेसो मिलाएर
तिमीलाई भेट्न आउँछु म घरमा, कुरा मिलाएर
तिमीले देको कुर्था सुरुवाल, चुरा मिलाएर
सर म सर नजिकै सर, लजाउनु पर्ने के छ र
तिमीलाई भेटे पछि मलाई त, जानै मन हुँदैन घर
कति बस्नु डराएर, कति भेट्नु लुकी
कति बस्नु डराएर, कति भेट्नु लुकी
तिम्रै नाम चल्छ मेरो, मुटु को ढुकढुकी
मुटु को ढुकढुकी
तल्लो बजार झरौँला नि, यसो मिलाएर
भोलि दिउँसो भेट्न आऊ है, मेसो मिलाएर
तिमीलाई भेट्न आउँछु म घरमा, कुरा मिलाएर
तिमीले देको कुर्था सुरुवाल, चुरा मिलाएर
सर म सर नजिकै सर, डराउनु पर्ने के छ र
तिमीलाई भेटे पछि मलाई त, जानै मन हुँदैन घर
No comments:
Post a Comment
Comments Will Be Moderated