Oorali Lageko Harin Ko Chaal Bho Lyrics in Nepali by Ram Krishna Dhakal from album Three Star
♫ Title : Orali lageko | ओराली लागेको
♫ Album : Three Star | थ्री स्टार
♫ Genere : Realization, Blame, Tragic, Love
♫ Voice : Ram Krishna Dhakal | राम कृष्ण ढकाल
✍️ Lyrics : Ananda Adhikari | आनन्द अधिकारी
♫ Music : Nyhoo Bajracharya | न्हु बज्राचार्य

नेपाली
ओराली लागेको, हरिणको चाल भो
बाचुन्जेल सम्म पनि, मरेकै हाल भो
छल गर्यो मायाले, छल गर्यो मायाले
छल गर्यो मायाले, छल गर्यो मायाले
ओराली लागेको, हरिणको चाल भो
बाचुन्जेल सम्म पनि, मरेकै हाल भो
छल गर्यो मायाले, छल गर्यो मायाले
छल गर्यो मायाले, छल गर्यो मायाले
मुहारै राम्रो शिरीष जस्तो, जुन तारा हार खा'को
त्यो जोडी देख्दा, सबैले भन्थे, ईश्वरकै वर पा'को
मुहारै राम्रो शिरीष जस्तो, जुन तारा हार खा'को
त्यो जोडी देख्दा, सबैले भन्थे, ईश्वरकै वर पा'को
माया त रैछ धारिलो छुरा, रेटिनै पर्यो नि रेटिनै पर्यो नि
बासै उठाउने, कस्तो यो खेल भो
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो
छल गर्यो मायाले, छल गर्यो मायाले
छल गर्यो मायाले, छल गर्यो मायाले
सबैको देख्छु हाँसी र खुसी, शिखर को बाटोमा
आफ्नो त बरै, भाग्य नै फाट्यो, मायाकै फाटोमा
सबैको देख्छु हाँसी र खुसी, शिखर को बाटोमा
आफ्नो त बरै, भाग्य नै फाट्यो, मायाकै फाटोमा
दुई-चार दिनको त्यो मृगतृष्णा, के देख्नु पर्यो नि के देख्नु पर्यो नि
झिरै मा उनेको, माछी झैँ हाल भो
जिन्दगी देखि अब, खुसी नै पार भो
छल गर्यो मायाले, छल गर्यो मायाले
छल गर्यो मायाले, छल गर्यो मायाले
ओराली लागेको, हरिणको चाल भो
बाचुन्जेल सम्म पनि, मरेकै हाल भो
छल गर्यो मायाले, छल गर्यो मायाले
छल गर्यो मायाले, छल गर्यो मायाले
छल गर्यो मायाले, छल गर्यो मायाले
No comments:
Post a Comment
Comments Will Be Moderated