Rudai Chhu Ma Lyrics in Nepali by Pramod Kharel
Rudai Chhu Ma Lyrics in Nepali by Pramod Kharel. Written by Tek Raj Achhami and Composed by Dammar Rokaya.
♫ Title : Rudai Chhu Ma | रुँदै छु म
♫ Genere : Love, Tragic, Blame, Request
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Tek Raj Achhami | टेक राज अछामी
♫ Music : Dammar Rokaya | डम्मर रोकाय
♫ Arrange : Mahesh Bikram Pandey | महेश बिक्रम पाण्डे
♫ Mix Mastering : Mahesh Bikram Pandey | महेश बिक्रम पाण्डे
♫ Studio : Punam Recording Studio
♫ Audio/Video : Akala Devi Music Pvt. ltd.

नेपाली
जुन दिन देखी तिमीले छोड्यौ, त्यही दिन देखी रुँदै छु म
आफ्नो भनी भर नगर्नु, अर्कै कै हुँदै छु म
हो... अर्कै कै हुँदै छु म
जुन दिन देखी तिमीले छोड्यौ, त्यही दिन देखी रुँदै छु म
यति चोखो माया मेरो, बुझ्नै चाहेनौ
जति माया गर्दा पनि, मेरो भएनौ
यति चोखो माया मेरो, बुझ्नै चाहेनौ
जति माया गर्दा पनि, मेरो भएनौ
मेरो भएनौ
जुन दिन देखी तिमीले छोड्यौ, त्यही दिन देखी रुँदै छु म
साथ दिन नि छोड्यो अचेल, आफ्नै छायाले
पागल बनाई छोड्यौ आखिर, स्वार्थी मायाले
हो.. साथ दिन नि छोड्यो अचेल, आफ्नै छायाले
पागल बनाई छोड्यौ आखिर, स्वार्थी मायाले
स्वार्थी मायाले
जुन दिन देखी तिमीले छोड्यौ, त्यही दिन देखी रुँदै छु म
बिर्सिदिनु अतीत का पल, बाधा नपुगोस्
चाहन्छु म तिम्रो साँधै, सपना पुरा होस्
हो.. बिर्सिदिनु अतीत का पल, बाधा नपुगोस्
चाहन्छु म तिम्रो साँधै, सपना पुरा होस्
सपना पुरा होस्
जुन दिन देखी तिमीले छोड्यौ, त्यही दिन देखी रुँदै छु म
आफ्नो भनी भर नगर्नु, अर्कै कै हुँदै छु म
हो... अर्कै कै हुँदै छु म
जुन दिन देखी तिमीले छोड्यौ, त्यही दिन देखी रुँदै छु म
No comments:
Post a Comment
Comments Will Be Moderated