Tadha Tadha Jadaichhu Aaja Lyrics in Nepali by Yash Kumar
♫ Title : Tadha Tadha Jadaichhu Aaja | टाढा टाढा जाँदै छु आज
♫ Genere : Love, Nostalgic, Request
♫ Voice : Yash Kumar | यश कुमार
✍️ Lyrics : RL Lama Moktan | आर एल लामा मोक्तान
♫ Music : Bikash Chaudhary | बिकाश चौधरी
♫ Arrange : Sanjay Hamal | सञ्जय हिमाल
♫ Mix Mastering : Govinda Sony | गोविन्द सोनी
♫ Studio : Action Recording
♫ Audio Produced By : R Sonam Moktan, Jivan Lama, RL Lama Moktan

नेपाली
फर्की आउनु परदेशी
नबिर्सनु गाउँ बेसी
टाढा टाढा जाँदै छु आज, तिम्लाई एक्लै छोडी
टाढा टाढा जाँदै छु आज, तिम्लाई एक्लै छोडी
सपनाको भारी बोकी
सपनाको भारी बोकी, सात समुन्द्र पारि
फर्की आउनु परदेशी
नबिर्सनु गाउँ बेसी
फर्की आउँछु पर्खी बस, मेरो याद गरी
हो...
फर्की आउँछु पर्खी बस, मेरो याद गरी
जुनी भरि सङ्गै बसुँला, तिम्रै वरिपरि
जुनी भरि सङ्गै बसुँला, तिम्रै वरिपरि
टाढा टाढा जाँदै छु आज, तिम्लाई एक्लै छोडी
फर्की आउनु परदेशी
नबिर्सनु गाउँ बेसी
जना मन थिएन कान्छी, बिरानो त्यो ठाउँ
हो...
जना मन थिएन कान्छी, बिरानो त्यो ठाउँ
सधैँ भरि जपी रहन्छु, तिम्रै मात्र नाउ
सधैँ भरि जपी रहन्छु, तिम्रै मात्र नाउ
टाढा टाढा जाँदै छु आज, तिम्लाई एक्लै छोडी
टाढा टाढा जाँदै छु आज, तिम्लाई एक्लै छोडी
सपनाको भारी बोकी
सपनाको भारी बोकी, सात समुन्द्र पारि
कुरिरहन्छु परदेशी
फर्की आउनु गाउँ बेसी
कुरिरहन्छु परदेशी
फर्की आउनु गाउँ बेसी
कुरिरहन्छु परदेशी
फर्की आउनु गाउँ बेसी
No comments:
Post a Comment
Comments Will Be Moderated