Timlai Matra Dekhchhu Harek Tasbir Ma Lyrics in Nepali by Prabisha Adhikari and Raj Hriday
Takdir, Timlai Matra Dekhchhu Harek Tasbir Ma Lyrics in Nepali by Prabisha Adhikari and Raj Hriday.
♫ Title : Takdir | तक्दिर
♫ Genere : Love, Dedication, Promise, Expression
♫ Voice : Prabisha Adhikari, Raj Hriday | प्रविशा अधिकारी, राज हृदय
✍️ Lyrics : DP Khanal | डिपी खनाल
♫ Music : Aajay Tamaang | अजय तामाङ्ग
♫ Arrange : Saahas Shakya | शहास शाक्य
♫ Mix Mastering : HBN Kismat | एचबिएन किस्मत
♫ Studio : Raaga, Sound Mill

नेपाली
तिम्लाई मात्र देख्छु हरेक तस्बिर मा
तिम्रै नाम लेख्छु मेरो तकदिर मा
तिमीलाई मात्र देख्छु हरेक तस्बिर मा
तिम्रै नाम लेख्छु मेरो तकदिर मा
तिम्रै बारे सोचिरहने बानी मलाई पर्यो
थाहै नपाई मुटु मेरो तिमी तिरै सर्यो
फुल्छन् खुसी तिमीले, मेरो आँसु पुछेपछि
पुरा हुन्छ यात्रा मेरो, तिमी मै पुगेपछि
ओ...
तिमी नै हौ मेरो प्यार तिमी नै अधिकार
बिना तिमी यो दुनियाँमा हुन्छु म बेकार
तिमी नै मेरो प्यार तिमी नै अधिकार
बिना तिमी यो दुनियाँमा हुन्छु म बेकार
तिमी सङ्गै रहन्छु साथ छोड्दिन
बाटो जति भेटे नि पाइला मोड्दिन
ओ...
तिमी नै मैले पढ्ने प्रेम को किताब
माया गर्छु तिमीलाई नै एकनास बेहिसाब
तिमी नै मैले पढ्ने प्रेम को किताब
माया गर्छु तिमीलाई नै एकैनास बेहिसाब
संसारले दिए जति नि दबाब मलाई
तिमी भए हुन्न कहिल्यै अभाव मलाई
ओ...
No comments:
Post a Comment
Comments Will Be Moderated