Timi Samu Lyrics in Nepali by Rodit Bhandari and Somiya Baraili From Nepali Movie Dreams
♫ Title : Timi Samu | तिमी सामु
♫ Movie : Dreams | ड्रिम्स
♫ Genere : Love, Romantic, Dedication, Nostalgic
♫ Voice : Rodit Bhandari, Somiya Barali | रोदित भण्डारी, सोमिया बराईली
✍️ Lyrics : Bishes Dev Pandey | बिषेस देव पाण्डे
♫ Music : Bishes Pandey, Rodit Bhandari | बिषेस पाण्डे, रोदित भण्डारी
♫ Arrange : Bishes Dev Pandey (CHRONIC BEATZ) | बिषेस देव पाण्डे
♫ Mix Mastering : Bishes Dev Pandey (CHRONIC BEATZ) | बिषेस देव पाण्डे
♫ PRBT : 60544735
♫ UTL : 77329295

नेपाली
मेरो मन, तिमीलाई खोजिरहन्छ, किन हो
तिमी नहुँदा, तिमी नहुँदा
शून्य शून्य, यो जीवन
तिमी सामु पुग्छु जब, मनमा कुरा आउँछन् तर
भन्न सक्दिनँ, कि म तिम्लाई माया गर्छु
तिमी सामु पुग्छु जब, मनमा कुरा आउँछन् तर
भन्न सक्दिनँ, कि म तिम्लाई माया गर्छु
तिम्रो मिठो मायाको बतासले बतासले
छोई गयो मलाई
यी दुई आँखा र मेरो सासले सासले
पछ्याइरहन्छ तिम्लाई नै
जब तिमी नहुँदा, तिम्रो याद आउँदा
हेर यो मन भित्र
हृदय को कुना कुना, खोज्छ तिमी सङ्गै हुन
तिमी सामु पुग्छु जब, मनमा कुरा आउँछन् तर
भन्न सक्दिनँ, कि म तिम्लाई माया गर्छु
तिमी सामु पुग्छु जब, मनमा कुरा आउँछन् तर
भन्न सक्दिनँ, कि म तिम्लाई माया गर्छु
कहिले पनि नछुटोस् हाम्रो सम्बन्ध
साथ कहिले नटुटोस्
क्षितिज पारीको मायाको हाम्रो संसारमा
कसैको आँखा नलागोस्
जब तिमी नहुँदा, तिम्रो याद आउँदा
हेर यो मन भित्र
हृदय को कुना कुना, खोज्छ तिमी सङ्गै हुन
तिमी सामु पुग्छु जब, मनमा कुरा आउँछन् तर
भन्न सक्दिनँ, कि म तिम्लाई माया गर्छु
तिमी सामु पुग्छु जब, मनमा कुरा आउँछन् तर
भन्न सक्दिनँ, कि म तिम्लाई माया गर्छु
No comments:
Post a Comment
Comments Will Be Moderated