Timi Sangai Huda Lyrics in Nepali by Pratap Das and Asmita Adhikari
Timi Sangai Huda Lyrics in Nepali by Pratap Das and Asmita Adhikari. Written by Nisha Sharma Aryal composed by Santosh Shrestha.
♫ Title : Timi Sangai Huda | तिमी सङ्गै हुँदा
♫ Genere : Love, Dedication, Romantic
♫ Voice : Pratap Das, Asmita Adhikari | प्रताप दाश, अस्मिता अधिकारी
✍️ Lyrics : Nisha Sharma Aryal | निशा शर्मा अर्याल
♫ Music : Santosh Shrestha | सन्तोष श्रेष्ठ
♫ Arrange : Raju Karki | राजु कार्की
♫ Mix Mastering : Prakash Mishra | प्रकाश मिश्र

नेपाली
आँखामा हर्ष आउँछ, तिमि सङ्गै हुँदा
मुटुमा खुसी छाउँछ, तिमि सङ्गै हुँदा
आँखामा हर्ष आउँछ, तिमि सङ्गै हुँदा
मुटुमा खुसी छाउँछ, तिमि सङ्गै हुँदा
जिन्दगीको सहारा बनेर, सधैँ तिम्रो साथ पाउँ
जिन्दगीको सहारा बनेर, सधैँ तिम्रो साथ पाउँ
जिन्दगी नै रमाउँछ, तिमि सङ्गै हुँदा
जिन्दगी नै रमाउँछ, तिमि सङ्गै हुँदा
तिमि सङ्गै हुँदा, तिमि सङ्गै हुँदा
तिमि सङ्गै हुँदा, तिमि सङ्गै हुँदा
तिम्रै अँगालोमा समेटिन पाउँ
जीवन भरि तिम्रै साथमा रमाऊँ
छाया बनी तिमि सङ्ग सङ्गै जाऊँ
तिम्रै दिलको छहारीमा बस्न पाउँ
आँखा कहिले रसाउँदैन, तिमि सङ्गै हुँदा
मुटु कहिले बिझाउँदैन, तिमि सङ्गै हुँदा
तिमि सङ्गै हुँदा, तिमि सङ्गै हुँदा
तिमि सङ्गै हुँदा, तिमि सङ्गै हुँदा
पिरतीले जिन्दगीमा बहर ल्यायो
तिम्रो आगमनले दिलमा प्यार जगायो
तिमि मुहारको हाँसो र सुगन्ध
अमर बनोस् हाम्रो सुमधुर सम्बन्ध
तिमि भित्रै हराउँछु, तिमि सङ्गै हुँदा
तिम्रै साथमा रमाउँछु, तिमि सङ्गै हुँदा
तिमि सङ्गै हुँदा, तिमि सङ्गै हुँदा
तिमि सङ्गै हुँदा, तिमि सङ्गै हुँदा
No comments:
Post a Comment
Comments Will Be Moderated