Yo Bhagyama Rainachhau Lyrics in Nepali by Pramod Kharel
Yo Bhagyama Rainachhau Lyrics in Nepali by Pramod Kharel. Ma RaiChhu Jhareko Phool.
♫ Title : Yo Bhagyama Rainachhau | यो भाग्यमा रैनछौ
♫ Genere : Tragic, Blame, Love
♫ Voice : Pramod Kharel | प्रमोद खरेल
✍️ Lyrics : Rishi Khadka | ऋशि खड्का
♫ Music : Rishi Khadka | ऋशि खड्का
♫ Arrange : Bishal Niraula | बिशाल निरौला
♫ Mix Mastering : Kumar Rana | कुमार राणा
♫ Studio : MARUNI
♫ Recordist : Suman/Khuman Rana

नेपाली
बिच बाटो मै छुटी गयौ, मेरो खुसी लुटी गयौ
अमृत भनी विष पिलायौ
साथमै थियौ कहाँ बिलायौ
दुख मा साथ मागेको थिएँ, मेरो मान्छे हैन छौ
यो भाग्यमा रैनछौ
यो भाग्यमा रैनछौ
यो भाग्यमा रैनछौ
मेरो मनको मन्दिरमा, सजाउने धोको थियो
बल्दा बल्दै चोखो मायाको, निभी गयो दियो
मेरो मनको मन्दिरमा, सजाउने धोको थियो
बल्दा बल्दै चोखो मायाको, निभी गयो दियो
म त रैछु झरेको पात, त्यसैले छोड्यौ नि साथ
म त रैछु झरेको पात, त्यसैले छोड्यौ नि साथ
मैले दिन नसकेको खुसी उसैले देला, उतै जाऊ
यो भाग्यमा रैनछौ
यो भाग्यमा रैनछौ
यो भाग्यमा रैनछौ
जसले भुल्यो उसलाई किन, भुल्न जान्दैन मन
उसकै यादमा धड्की दिन्छ, किन यो पागल धड्कन
जसले भुल्यो उसलाई किन, भुल्न जान्दैन मन
उसकै यादमा धड्की दिन्छ, किन यो पागल धड्कन
दैव मलाइ दुखै दुख दे, उसैलाई सुखै सुख दे
दैव मलाइ दुखै दुख दे, उसैलाई सुखै सुख दे
म त रैछु बिझाउने काँडा, तिमी त फुलिरहने फूल भयौ
यो भाग्यमा रैनछौ
यो भाग्यमा रैनछौ
यो भाग्यमा रैनछौ
No comments:
Post a Comment
Comments Will Be Moderated